बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो सूचीमा

विराटनगर, साउन १३ / नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो सूचीमा देखिएको हो । मोरङ र सुनसरीमा सञ्चालित स्वस्तिक आयल, क्वालिटी … Continue reading बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो सूचीमा